२१ जेठ २०८३, बिहीबार

प्रा. बद्रिनाथ श्रेष्ठको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

प्रा. बद्रिनाथ श्रेष्ठको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त
फाइल तस्वीर।

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । 

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ‘ट्विटर’मार्फत प्रा. श्रेष्ठको निधनको खबरले आफू अत्यन्तै मर्माहित भएको बताएका छन् । 

साथै प्रधानमन्त्रीले यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्