२५ जेठ २०८३, सोमबार

साफ च्याम्पियनसिपको उपविजेता बनेर स्वदेश फर्कियो नेपाली टोली, विमानस्थलमा खेलकुदमन्त्रीले गरे स्वागत

कात्तिक १, २०७८
साफ च्याम्पियनसिपको उपविजेता बनेर स्वदेश फर्कियो नेपाली टोली, विमानस्थलमा खेलकुदमन्त्रीले गरे स्वागत
तस्वीरः एन्फाको वेबसाइटबाट ।

साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली सोमवार स्वदेश फर्किएको छ । 

बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको नेपाली टोलीको स्वागतमा खेलकुदमन्त्री महेश्वर गहतराज 'अथक' स्वयं पुगेका थिए । 

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतसँग ३–० ले हार बेहोरेको थियो । 

यस्तै एन्फाका पदाधिकारीहरूले पनि नेपाली टोलीको स्वागत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्