×

NMB BANK
NIC ASIA

चीनविरुद्ध सीमामा लड्नका लागि भारतीय सेनालाई दिइयो त्रिशूल (भिडियो)

कात्तिक १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारत र चीनबीचको वास्तविक नियन्त्रण रेखाको दुई किलोमिटर दूरीमा गोलीबारुद चलाउन नपाइने सम्झौता छ । 

Muktinath Bank

त्यसैले पोहोर साल गलवान उपत्यकामा भारत र चीनका सैनिकहरूबीच भिडन्त हुँदा चिनियाँ जनमुक्ति सेनाका जवानहरूले काँडेदार मुंग्रो उपयोग गरेको पाइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले भारतीय सैनिकहरूका लागि गोलीबारुद बाहेकको हतियार उपलब्ध गराइने भएको छ । 


Advertisment
Nabil box
Kumari

भारतको नोइडामा रहेको एक स्टार्टअप कम्पनीले भारतीय सुरक्षाबललाई चिनियाँ बलसँग भिड्नका लागि ननलिदल हतियार उपलब्ध गराउन लागेको हो । 

Vianet communication
Laxmi Bank

शिवजीको त्रिशूल जस्तो परम्परागत भारतीय हतियार उक्त कम्पनीले बनाएको छ । 

‘गलवान भिडन्तमा हाम्रा सैनिकहरूविरुद्ध चिनियाँहरूले काँडेदार मुंग्रो र टेजर प्रयोग गरेपछि भारतीय सुरक्षाबलले हामीलाई ननलिदल उपकरण विकसित गर्न भनेको थियो । चिनियाँहरूले पनि आफ्नो परम्परागत हतियार उपयोग गरेका थिए,’ आपास्टेरोन प्राइभेट लिमिटेडका प्रमुख प्रविधि अधिकारी मोहित कुमारले समाचार संस्था एएनआईलाई बताए । 

‘हामीले पनि परम्परागत हतियारबाट प्रेरित भएर भारतीय सुरक्षाबललाई टेजर तथा ननलिदल हतियार बनाएर दिएका छौं,’ कुमारले बताए । 

कुमारले धातुबाट बनेको काँडेदार टेजर पनि देखाए । त्यसलाई वज्र नाम दिइएको छ । यसले शत्रु सैनिकहरूमाथि आक्रमण पनि गर्न सकिन्छ अनि उनीहरूको बुलेटप्रूफ गाडीको टायर पनि पंक्चर गर्न सकिन्छ । 

त्यस्तै त्रिशूलले दुश्मनलाई बिजुलीको झड्का लगाउन अनि प्रतिबन्धित क्षेत्रमा आएका गाडीलाई रोक्न पनि सकिन्छ । 

त्रिशूललाई जाडो छेक्ने पञ्जा जस्तो गरी लगाउन सकिन्छ र एक वा दुई मुक्का हानेर शत्रुका सैनिकहरूमाथि करेन्ट लगाउन सकिन्छ । 

तर यी हतियारले शत्रुलाई मार्ने वा गम्भीर घाइते बनाउने काम गर्दैछन् । भिडन्त हुँदा शत्रुलाई झड्का दिएर एकछिनका लागि हलचल गर्न नसक्ने बनाउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x