१६ असार २०८३, मंगलबार

भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चले मगायो

कात्तिक २०, २०७४
भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चले मगायो

काठमाडौँ, ७ असार - सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा च्यातिएका सबै मतपत्र लगायतका कागजात मगाएको छ, गोरखापत्रले खबर छापेको छ ।bharatpur
कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले च्यातिएका मतपत्रसहित, मुख्य निर्वाचन अधिकृतको मतगणना स्थगन निर्णय लगायतका कागजात मगाउने आदेश मङ्गलबार गरेको हो ।

सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले निर्वाचन आयोगको निर्णयसहितका कागजात माग भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्