भारतको उत्तराखण्डमा सोमवार आएको बाढीपहिरोका कारण पाँचजनाको मृत्यु भएको छ ।
लगातार वर्षा र हिउँ परिरहेकाले नदीहरूको जलस्तर बढेको छ । चारधाम यात्रा पनि रोकिएको छ ।
बाढीका कारण १४ वटा कारहरू पानीमा डुबेको भयानक भिडियो समेत सार्वजनिक भएको छ ।
उता केरलमा बाढी र मुसलधारे वर्षाका कारण ३५ जनाको मृत्यु भइसकेको छ । लगभग ४ हजार मानिस विभिन्न शिविरमा बस्न बाध्य भएका छन् ।
सेप्टेम्बरपछि अक्टोबर महिनामा पनि वर्षाले कीर्तिमान तोडिरहेको छ ।
उत्तराखंड में सैलाब का सबसे हिला देने वाला वीडियो, 14 कारों की एक साथ जल समाधि का मंजर देखिए https://t.co/vYueRIxNgd#Uttarakhand #Nainital pic.twitter.com/kqt4I9sh7T
— NBT Hindi News (@NavbharatTimes) October 19, 2021
उत्तराखंड में बारिश का कहर जारी है। काठगोदाम जाने वाले रूट पर हल्द्वानी से कुछ आगे ट्रेन की पटरी गौला नदी में समा गई है। इस वजह से काठगोदाम अब रेल रूट से कट गया है। https://t.co/vYueRIxNgd#Uttarakhand #Kathgodam #Haldwani pic.twitter.com/Jj1ongurgD
— NBT Hindi News (@NavbharatTimes) October 19, 2021