काठमाडौं, ७ असार– आज प्रकाशित विभिन्न पत्रपत्रिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनाव विथोल्ने निर्णय गर्दा पनि कार्यकर्ताहरु चुनावी प्रचारमा लागेको, भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतले दिएको आदेश लगायत विषयलाई व्यंग गरेर कार्टुन छापिएका छन् ।


