२४ जेठ २०८३, आइतबार

सुहाग रातमा दुलहीको घुम्टो खोल्दा दुलाहाको सातो गयो, विवाह नै रद्द

कात्तिक २०, २०७४
सुहाग रातमा दुलहीको घुम्टो खोल्दा दुलाहाको सातो गयो, विवाह नै रद्द

वैवाहिक जीवनको सुरुवातका लागि सुहाग रातलाई विशेष र अविश्मरणिय मानिन्छ । सुहाग रातमा आफ्नी दुलहीलाई देखेरे जो कोही दुलाहा पनि मख्ख हुन्छन् । र त्यो रात दुलही र दुलाहा दुवैका लागि यादगार पनि हुन्छ ।

तर भारतको कनौजका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होसहवास उड्यो ।

सुहागरातमा जब दुलाहाले आफ्नी दुलही (श्रीमती) तेस्रो लिङ्गी भएको थाहा पाए लगतै उनको होसहवास नै उड्यो र घरपरिवारलाई बताए । घर परिवारले युवकको ससुरालिले यसरी झुक्याएको भन्दै प्रहरी र अदालतसम्म पुग्ने भनेपछि घटना गुपचुप राख्न खोजियो ।

त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो । गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेपनि घटनाले उग्र रुप धारण गरेको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्