०१ असार २०८३, सोमबार

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

कात्तिक ४, २०७८
सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर ६ स्थित बयलवासमा शाखा विस्तार गरेको छ ।

नयाँ शाखा बुधवारबाट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

यससँगै बैंकको शाखा कार्यालयहरूको संख्या  २ सय ५५ पुगेको छ ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्