३१ जेठ २०८३, आइतबार

कहिँ नभएको जात्रा हाँडी गाउँमा !

कात्तिक ४, २०७८
कहिँ नभएको जात्रा हाँडी गाउँमा !

बिहीवार काठमाडौंको हाँडी गाउँको जात्रामा रथ तान्दै स्थानीय । काठमाडौं उपत्यकामा अन्य रथहरू देवतालाई भित्र राखेर गजुर माथि राखिएको हुन्छ, तर हाँडीगाउँको जात्रामा गजुर मुनि र देवता माथि रहने गर्दछन् । कहिँपनि नपाउने एक विशेष प्रजातिको फूल (सि:स्वाह) हाँडीगाउँको जात्रामा चाहिन्छ । यस्तै एउटा इनार छ जहाँको पानी यही जात्रामा मात्रै चढाइने गरिन्छ । यी तीन कारणले हाँडीगाउँको जात्रालाई कहीँ नभएको जात्रा भनिने स्थानीयहरु बताउछन् । 

salt training

कमेन्ट गर्नुहोस्