२५ जेठ २०८३, सोमबार

हिरोइनको यस्तो फोटो बन्यो भाइरल

कात्तिक २०, २०७४
 हिरोइनको यस्तो फोटो बन्यो भाइरल
राधिका पछिल्लो दिन फिल्मबाट छुट्टी लिएर इटलीमा आफ्नो छुट्टी मनाइ रहेकी छिन् ।

उनले हालसालै आफ्नो केही बिकिनीको तस्वीर इन्टाग्राममा पोस्ट गरेकी छिन् । यस तस्वीरमा राधिका कुनै जलपरि भन्दा कम नदेखिएकी भन्दै प्रतिक्रियाहरु सार्वजनिक भएका छन् ।

निलो रंगको विकिनिमा राधिका पानीमा पौडिरहेकी फोटो वास्तवमै आकर्षक छ ।

उनले पानीमा डाइभ गरेको एक भिडियो सार्वजनिक गरेकी छिन् जसलाई २ लाख ५० हजार भन्दा धेरै मानिसले हेरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्