१२ असार २०८३, शुक्रबार

डिशहोमको अफर : फाइबरनेटको ४० एमबीपीएस इन्टरनेट जडानमा आईपीटिभी सित्तैमा

कात्तिक ७, २०७८
डिशहोमको अफर : फाइबरनेटको ४० एमबीपीएस इन्टरनेट जडानमा आईपीटिभी सित्तैमा

डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने योजना ‘काईदाको फाइबरनेटमा फाईदाको आइपीटीभी’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानीमा आइपीटीभी सित्तैमा पाउनेछन् । 

डिशहोम फाइबरनेटको ४० एमबीपीएसको  एकवर्षको लागि ग्राहकले भ्याट बाहेक १२ हजार ९९९ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

ग्राहकले यसबापत इन्टरनेट र आइपीटीभीको बार्षिक सब्सक्रिप्सका साथै आवश्यक ड्रोप वायर, राउटर, सेटअप बक्स र  जडान सेवा सबै निशुल्क पाउनेछन् ।

साथै डिशहोम फाइबरनेटले यस अघिनै १०० एमबीपीएसको इन्टरनेट मात्र  ८ सय ९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्