०१ असार २०८३, सोमबार

बाढीपहिरोमा परेर मृत्यु भएकाका परिवारलाई प्रधानमन्त्री देउवाले भेटे

कात्तिक ७, २०७८
बाढीपहिरोमा परेर मृत्यु भएकाका परिवारलाई प्रधानमन्त्री देउवाले भेटे

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोले गरेको क्षति अवलोकनका लागि पूर्वी नेपाल भ्रमणमा छन् । आइतवार उनले बाढीका कारण प्रभावित क्षेत्रहरूको अवलोकन गरे । 

साथै उनले इलाममा बाढीपहिरोले ज्यान गुमाएकाका परिवारका सदस्यहरू पनि भेटेका छन् । भेटमा देउवाले बाढीपहिरोले ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरे । 

साथै प्रधानमन्त्री देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्