०५ असार २०८३, शुक्रबार

राष्ट्रपतिले गरिन् मुक्तिनाथमा पूजा [फोटो फिचर]

कात्तिक १३, २०७८
राष्ट्रपतिले गरिन् मुक्तिनाथमा पूजा [फोटो फिचर]
सबै तस्वीर : नीरज थकाली, रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेको गरेकी छन् । राष्ट्रपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन् । 

मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी आज काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । राष्ट्रपति भण्डारी आजै बागलुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जाने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्