०६ असार २०८३, शनिबार

एन्फाका पूर्वमहासचिव ठगी आरोपमा पक्राउ

कात्तिक २०, २०७४
एन्फाका पूर्वमहासचिव ठगी आरोपमा पक्राउ

काठमाडौं, ८ असार– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाही ठगी आरोपमा पक्राउ परेका छन् ।

क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट १ करोडभन्दा बढी रुपैयाँ उठाएर ठगी गरेको आरोपमा शाही पक्राउ परेका हुन् ।

शाहीलाई बिहीवार बिहान काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शाहीले क्यानाडा पठाइदिन्छु भन्दै २० जनाभन्दा बढी व्यक्तिलाई ठगी गरेका थिए ।

नेपाल आइस हक्की संघका अध्यक्षसमेत रहेका शाही नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्