०१ असार २०८३, सोमबार

अफगानिस्तान : काबुलको सैन्य अस्पतालमा २ वटा बम विस्फोट

कात्तिक १६, २०७८
अफगानिस्तान : काबुलको सैन्य अस्पतालमा २ वटा बम विस्फोट

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक सैन्य अस्पताल नजिक मंगलवार दुईवटा बम विस्फोट भएको त्यहाँको गृह मन्त्रालयका प्रवक्ताले ट्वीटमार्फत जानकारी दिएका छन् । 

‘सरदार मोहम्मद दाउद खान सैन्य अस्पतालको ढोकामा विस्फोट भएको छ । विशेष सुरक्षाबल घटनास्थलमा पुगेका छन् । विस्फोटका कारण हताहती भएको छ । त्यसको विवरण पछि दिइनेछ,’ प्रवक्ता कारी सईद खोस्तीले ट्वीट गरे । 

घटनामा कसैको मृत्यु भए नभएको खुलेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्