०१ असार २०८३, सोमबार

ग्लास्गोमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटघाट

कात्तिक १६, २०७८
ग्लास्गोमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटघाट

स्कटल्यान्डको राजधानी ग्लास्गोमा चलिरहेको जलवायु परिवर्तन सम्बन्धी कोप२६ सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलवार भेटघाट भएको छ । 

देउवा र मोदीबीच सम्मेलनको साइडलाइनमा द्विपक्षीय भेटघाट भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्