
नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।
यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रति तोला ९२ हजार रुपैयाँ कायम भएको थियो ।
यस दिन चाँदी १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।