०१ असार २०८३, सोमबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

कात्तिक २५, २०७८
बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा बिहीवार सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्