०७ असार २०८३, आइतबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव नेकपाद्वारा आन्दोलन घोषणा [वक्तव्यसहित]

कात्तिक २५, २०७८
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव नेकपाद्वारा आन्दोलन घोषणा [वक्तव्यसहित]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आन्दोलन घोषणा गरेको छ ।

नेकपा महासचिव विप्लवले बिहीवार वक्तव्य जारी गर्दै आन्दोलन घोषणा भएकोबारे जानकारी दिए ।

कात्तिक २५ गतेदेखि शुरू हुने आन्दोलन अन्तर्गत कात्तिक ३० गते नेपाल बन्द घोषणा गरिएको छ ।

जनस्तरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध भइरहेका बेला नेकपाले आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छ ।

यस्तो छ वक्तव्य –

salt training

कमेन्ट गर्नुहोस्