०७ असार २०८३, आइतबार

आज देशैभर एमाले महाधिवेशन प्रतिनिधि छनौट हुँदै

कात्तिक २७, २०७८
आज देशैभर एमाले महाधिवेशन प्रतिनिधि छनौट हुँदै

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि आज शनिवार देशैभर महाधिवेशन प्रतिनिधिको चयन हुँदैछ ।

भूगोलमा संगठित सदस्यका आधारमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट र अन्य पेशागत संघसंगठन लगायतबाट एमालेले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्दैछ ।

आगामी मंसिर १०–१२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा १ हजार ९९९ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा प्रतिनिधि चयन गर्न अपिल गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्