163 shares
नेकपा एमालेले सिन्धुली जिल्लाबाट ३१ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमालेले क्षेत्र नम्बर १ बाट १८ र क्षेत्र नम्बर २ बाट १३ जना गरी ३१ जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो । नामावली हेर्नुहोस्