११ असार २०८३, बिहीबार

केन्द्रीय सल्लाहकार परिषदबाट को–को छानिए एमालेको महाधिवेशन प्रतिनिधि ?

कात्तिक २७, २०७८
केन्द्रीय सल्लाहकार परिषदबाट को–को छानिए एमालेको महाधिवेशन प्रतिनिधि ?

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको छ ।  एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मतिले प्रतिनिधि छानिएको हो । जसमा खुलाबाट गोपाल शाक्य, टुकराज सिग्देल, हरिचरण शिवाकोटी, शंकरनाथ शर्मा अधिकारी, डिल्लीराज भट्ट, कृष्णबहादुर शाही, नेत्रप्रसाद पन्थी, मोतीलाल दुगड र  लक्ष्मण रायमाझी चयन भएका छन् ।
यस्तै महिलाबाट मीरा ध्वंजू, इन्दु गौतम, कल्पना चापागाईं, अनिता यादव र विश्वेश्वरा दाहाल चयन भएका छन् भने जितु गौतम चयन भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्