२९ जेठ २०८३, शुक्रबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

कात्तिक २८, २०७८
बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा २ सय रुपैयाँ प्रति तोलाको वृद्धि भएको छ ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्