०४ असार २०८३, बिहीबार

एलजीको युपी सिरिजको युएचडि टिभी नेपाली बजारमा

कात्तिक २९, २०७८
एलजीको युपी सिरिजको युएचडि टिभी नेपाली बजारमा

एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इम्पेक्सले एलजीको नयाँ युपी सिरिजको युएचडि टिभी नेपाली बजारमा ल्याएको छ । 

एलजीको युएचडि टिभी श्रेणीमा ५० इन्च, ५५ इन्च, ६५ इन्च र ७५ इन्चको टिभी नेपाली बजारमा ल्याएको छ ।

युएचडि टिभी श्रेणीमा नेपालकै नं. १. टिभी ब्राण्डमा आफूलाई स्थापना गरेको एलजीले नयाँ मोडेलको टिभीहरु नेपालमा ल्याएको छ । 

यस टिभीमा रियल फोर.के डिस्प्लेसँगै तीन साईड सिनेमा स्क्रीन डिजाई का साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओ.एस. ६.० अपरेटिङ सिस्टम, आई.पि.एस. प्यानल फोर के, एच.जि.आई.जि. मोड, अटोलो ल्याटेन्सी मोड (ए.एल.एल.एम) गेम अप्टिमाईजर, ए.आई ब्राइटनेस, ए.आई साउण्ड, एच.डि.आर. टेक्नोलोजी (एच.डि.आर.१०, एच.एल.जी.) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एम.एम.आर.सि.) स्पोर्टस अलट जस्ता थुप्रै विशेषताहरु रहेको छ ।

यस टिभीमा एलजी थिङक्यु एआई  टेक्नोलोजी रहेको छ जसले एक सुव्यवस्थित अनुभव प्रदान गर्ने बताइएको छ । 

एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषताहरु प्नि रहेको छ । 

एप्पल एयर प्लेय २ को मद्दतले तपाईले आफ्नो आईफोन बाट सिधै स्क्रिन सेयर/स्क्रिन मिरर गर्न मिल्छ । गुगल असिस्टेनको मद्दतर्ले  आफ्नो टि.भी.लाई आफ्नो आवाजले नियन्त्रण गर्न सकिनेछ । 

  
 

salt training

कमेन्ट गर्नुहोस्