१५ असार २०८३, सोमबार

राष्ट्र बैंकले जारी गर्‍यो एकीकृत निर्देशन-२०७८, के-के छन् नयाँ व्यवस्था ? [पूर्णपाठ]

कात्तिक २९, २०७८
राष्ट्र बैंकले जारी गर्‍यो एकीकृत निर्देशन-२०७८, के-के छन् नयाँ व्यवस्था ? [पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन–२०७८ जारी गरेको छ । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन कार्यान्वयन गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

एकीकृत निर्देशन​–२०७८ को पूर्णपाठ 

salt training

कमेन्ट गर्नुहोस्