०४ असार २०८३, बिहीबार

कतारलाई युएइको यस्तो सुझाव

कात्तिक २०, २०७४
कतारलाई युएइको यस्तो सुझाव


अबुदाबी, १० असार - संयुक्त अरब इमिरेटस् (युएई)ले छिमेकी देशसँगको सम्बन्धलाई गम्भीरताकासाथ लिएर समाधान गर्न कतारलाई शुक्रबार सुझाव दिएको छ ।qatar
छिमेकी देशहरुले समेत कुटनीतिक समाधान नखोजेमा खाडी क्षेत्र कतार देखि विभाजित हुन सक्ने चेतावनी समेत युएईले दिएको छ ।
साउदी अरब, युएई, बहराइन र इजिप्टले ग्यासका लागि धनी राष्ट्र कतारलाई आतङ्कवादलाई सहयोग पु¥याएको भन्दै कतारसँगको कुटनैतिक सम्वन्ध विच्छेद गरेको घोषणा गरेका थिए ।उनीहरुको माग औपचारिक रुपमा नभएपनि सामाजिक सञ्जालहरुमा देखिएका विवरणहरुमा दोहामा संचालित अल जजिरा न्युज च्यानल बन्द गर्नुपर्ने, इरानसँगको कुटनैतिक सम्वन्ध र कतारस्थित टर्कीको सैनिक शिविर बन्द गर्नुपर्ने उनीहरुको अडान छ ।
“कतारका मागहरु सम्बोधन गराउन र अन्य छिमेकी देशहरुसँग सम्बन्ध सुधार गर्न हाम्रो देशले मध्यस्थता गर्न तयार छ,” युएईका विदेश राज्य मन्त्री गार्गाशले ट्वीटरमा लेखेका छन् ।
“आफ्ना मागहरु र छिमेकी देशहरुका चासोहरुलाई कतारले गम्भीरतापूर्बक छिमेकी देशहरुसँग छलफल गर्नेछ वा छुट्टै बाटो लिने छ,” उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्