०५ असार २०८३, शुक्रबार

कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

बिहीवार नेपाली बजारमा सुनको मूल्यमा २ सय रुपैयाँको वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधवार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बिहीवार प्रतितोला एक हजार २ सय ८० रुपैयाँमा स्थिर भएको छ। बुधवार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्