१२ साउन २०८३, मंगलबार

एक टेलिभिजन जसका कारण कतार संकटमा पर्‍यो, साउदी चाहन्छ बन्द गराउन

कात्तिक २०, २०७४
एक टेलिभिजन जसका कारण कतार संकटमा पर्‍यो, साउदी चाहन्छ बन्द गराउन

अरब क्षेत्रका धेरै जसो नेता अल जजीरालाई किन घृणा गर्छन् भन्ने यदी तपाई सम्झन चाहनुहुन्छ भने यसका लागि एक कार्यक्रम ’शरिया एण्ड लाइफ’ माथि विचार गर्नुहोस् ।

वर्षौ देखि अलजजिरा नेटवर्कको यो लोकप्रिय शो हो जसको दर्शकको सख्या एक करोड भएको बताइन्छ ।

यस कार्यक्रममा दर्शक इजिप्टका धर्मगुरु र मुस्लिम ब्रदरहुडका आध्यात्मिक नेता यूसूफ अल कारदावीसँग आफ्नो आस्था र विश्वाससँग जोडिएका प्रश्न गर्छन् ।

यस कार्यक्रम मा मानिस सवै किसिमका प्रश्न सोध्छन् , के रमजानमा धुम्रपान गर्न मिल्छ ? के फलस्तानी महिलाले आत्मघाती हमला गर्ने क्रममा बुर्का लगाउन आवश्यक छ ?

अरबमा मीडिया माथि कड़ा नियन्त्रण छ । अल जजिराको यस्तो शो अरब विश्वका लागि पहिला असामान्य थियो । तर कतार स्वामित्व वाला इस नेटवर्कसँग महत्वाकांक्षी पत्रकारिता गर्नका लागि समर्थन छ ।

केही भर्सनलाई छोडेर यसले कयौं विषयलाई समेटको छ ।

धेरैजसो अरब मीडिया को तुलनामा अल जजिरा व्यापक रुपमा मानिसहरुको भनाइ राख्छ ।

यी सवै खुबिका कारण मध्य पूर्वको यस नेटवर्कले निकै लोकप्रियता कमाएको छ । यस लोकप्रियताको साथ अल जजिराले दुश्मनहरुलाई पनि निकै आकर्षित गरेको छ ।

सऊदी तथा इजिप्टको शासकहरु अलजजिरामाथि निकै रिसाएका छन् ।

यिनिहरुलाई इस्लामिक झुकाव मन परेको छैन । यी यसकारण पनि रिसाएकी उनीहरुको शासनको आलोचना यो नेटवर्कले गर्ने गरेको छ र उनीहरुले अल जजिराले कतारको एजेन्डढा अगाडी बढाएको आरोप लगाउने गरेका छन् ।
उनीहरु वर्षौ देखि अल जजिरा स्टेशन हटाउने माग गरिरहेका छन् । साउदी अरब, इजिप्ट, जोर्डनले आफ्नो देशबाट अलजजिरा व्यूरोलाई हटाइदिएका छन् ।

सऊदी अरबले अल जजिला बजाउन होटलहरुमा पनि प्रतिवन्ध लगाएको छ । सऊदी को नेतृत्व वाला देशको मुख्य माग अलजजिरा बन्द गर्ने रहेको छ ।

अब कतार सऊदी नेतृत्व वाला देशसँग राजनयिक लडाईमा फसेको छ ।

सऊदीले कतारको राजनीतिक संकट सक्नका लागि जुन मागहरु राखिएको छ त्यसमा अलजजिरा बन्द गर्ने पनि रहेको छ ।

पूरै मध्य पूर्वमा ३५ करोड मानिसले अरबी बोल्छन् ।

१९५० र ६० को दशकमा रेडियो स्टेशनहरुले यी मानिससँग पहुच वनाउने कोशिश गरेका थिए ।

स्वत अल अरब रोडियो मिस्रले शुरू गरेको थियो । यसको माध्यमबाट इजिप्टका तत्कालीन राष्ट्रपति गामेल अब्देल नासिर का अरबवादी विचार फैलाउने कोशिश गरिएको थियो ।

स्वात अल अरब रेडियो प्रभावकारी भएको थियो तर सऊदीमा नासिर के राजनीतिक विरोधिले यो रेडियो स्टेशन चल्न दिएनन् ।

सऊदीको शाही परिवारलाई अल जजिरा समस्या

९० को दशकमा सऊदीको शाही परिवार ले अरबी पत्रिका किन्या र पुरै क्षेमा यसको प्रचार प्रसार गर्यो । यस परिवारले एक स्याटलाइट स्टेशन एमबीसी पनि विकसित गरेको थियो ताकि दर्शकसम्म पहुँच पुग्न सकोस् ।

तर यसको पकड कहिल्यै मजबुत हुन सकेन तर अरबको मिडियामा यी परिवारको हस्तक्षेप छ भन्ने देखायो ।
स्वतन्त्र मीडियाको डर यहाँका नेतालाई यसकारण पनि सताउथ्यो कि यदी बे रोकटोक सूचना प्रसारण भए जनतामाझ उनीहरुको छवि नराम्रो बन्ने छ ।

कतारका राजकुमार ले शुरू गरेका थिए अलजजिरा

अरब मा मीडिया बारे शिब्ली तेलहामी एक किताव लेखेका छन् । उक्त कितावमा उनले भनेका छन्,‘कतारका राजकुमार शेख हमद बिन खलीफा अल थानी ले अल जजीरा को १९९६ मा शुरु गरेका थिए । यसलाई शुरु गर्न अवौं रमकको लगानी गर्रिको गियो ।

कसरी पाए प्रेरणा ?

थानीले कतारको सत्ता सम्हालेका मात्र एक वर्ष भएको थिया । त्यसबीच साउदीद्वार सञ्चालित पत्रिकामा उनको तिखो आलोचना शुरु भएको थियो । अल जजिरा थानीको त्यही छवी सुधार गर्ने लक्षका उत्रिएको थियो । र, उसले साउदी नियन्त्रित मिडियाको प्रभाव कम गर्न थाल्यो ।

अल जजिराले यस्ता खालका विषय वस्तु प्रश्तुत ग-यो जसमा मानिहरुको अपील रहेको हुन्छ ।

तेलहामी ले वाशिंगटन पोस्ट सँग भने, ’’दर्शकाको लागि यस नेटवर्कले ठाउँ दियो जहाँ विपक्षी विचारका लागि स्थान थिएन। अरबमा विपक्षी विचारको भोक धेरै थियो । मानिस जान्न चाहन्थेकी अरब र मुसलमानका साथ के भइरहेको छ । यस नेटवर्कले इज्राइल र फलस्तीनि बीच जारी संघर्ष को लाइव प्रसारण शुरू ग-यो ।


यस अघि इज्राइल र फलस्तीन बीच जारी संघर्ष यस रुपमा हेरिने गरिएको थिएन । अलजजिराले स्थापना भएसँगै निकै आक्रमण ढंगमा रिपोर्टिङहरु शुरु ग-यो । गाजामा भएको लडाईको लाइभ टेलिकास्ट देखि इजरायलको संसदको बहसको लाइभसमेत गरेको थियो जसका कारण उसको प्रसिद्धि बढ्दै गयो ।

salt training

कमेन्ट गर्नुहोस्