![जब एक गायिकालाई पैसाले नुहाइयो... [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Paisa__AO0e5cPHOR.jpg)
भारत गुजरातकी लोकगायिका उर्वशी रडडियालाई पैसाले नुहाइएको छ । एक स्टेज कार्यक्रममा बाल्टी भरी पैसा राखेर उनको टाउकोमा खनाइएको हो ।
सार्वजनिक भिडियोअनुसार उनीमाथि पैसाको वर्षात् गराइएको छ । स्टैज नै पूरै पैसाले भरिएको छ ।
भिडियो सार्वजनिक भएपछि केहीले पैसा नक्कली भएको प्रतिक्रिया दिएका छन् भने केहीले यस्तै हर्कतका कारण भारतमा गरिबी बढेकाे भनेका छन् ।