०७ असार २०८३, आइतबार

बिदा मनाउन ओबामा इन्डोनेसिया

कात्तिक २०, २०७४
बिदा मनाउन ओबामा इन्डोनेसिया


इन्डोनेसिया, १० असार - अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने विदा मनाउन इन्डोनेसिया आउनुभएको छ ।obama

उहाँ परिवारसहित इन्डोनेसियाको बाली र जाकार्ता आउनु भएको अधिकारीहरुले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताउनु भएको थियो ।

पूर्वराष्ट्रपति ओबामा उहाँका श्रीमती मिचेल र दुई छोरीसहित बालीमा रहेको हिमटापुमा पुग्नु भएको सेनाका अधिकारीहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्