१४ असार २०८३, आइतबार

यी हुन् राजपाका दुई रणनीति

कात्तिक २०, २०७४
यी हुन्  राजपाका दुई रणनीति
काठमाडौँ, ११ असार- दोस्रो चरणको स्थानीय निर्वाचन बिथोल्ने निर्णयमा पुगेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल तत्काल संविधान संशोधनसम्बन्धी आफ्नो मुद्दा सुनुवाइ नहुने बुझेर एकैसाथ दुई रणनीतिमा सक्रिय छ ।rajapa

पहिलो, सत्तारूढ दलले जेठमा गरेको तीनबुँदे सहमतिबमोजिम संविधान संशोधन नगरी पहिले चुनावतिर लागेको भन्दै राजपाले समर्थन फिर्ताको चेतावनी दिएको छ । दोस्रो, चुनाव बिथोल्ने पार्टी निर्णय अबज्ञा गर्दै कतिपय नेता राजपा त्यागेर अन्यत्र लागेको सन्देश चिर्न जिल्ला–जिल्लामा पार्टी प्रवेश कार्यक्रम राख्न थालेका छन् , कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्