०१ असार २०८३, सोमबार

१६ सय रुपैयाँले घट्यो सुनको मूल्य

१६ सय रुपैयाँले घट्यो सुनको मूल्य

मंगलवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले गिरावट आएको हो ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्