×

NMB BANK
NIC ASIA

विद्यार्थीहरूका लागि जापान र अस्ट्रेलियाले खुला गर्‍यो सीमा खुला, बुझेर मात्र जान ईक्यानको आग्रह

मंसिर ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरूका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले नेपाली विद्यार्थीहरुले अब जाँदा के–कस्ता सावधानी अपनाउनु पर्छ भन्नेबारे अभिभावक र विद्यार्थीहरुलाई सतर्क गराउने लक्ष्यसहित पत्रकार सम्मेलन गरिएको बताए । 


Advertisment
Nabil box
Kumari

उनले अस्ट्रेलियाका तीन शहर बाहेकका अन्य शहरहरुमा जाँदा क्वारेन्टाइन बस्नु पर्ने भएकाले कन्सलटेन्सीहरूसँग बुझेर मात्रै जानु पर्ने बताए ।

Vianet communication
Laxmi Bank

अध्यक्ष पाण्डेले भने, ‘जापान सरकारले केही दिन अघि र अस्ट्रेलिया सरकारले हिजोबाट बोर्डर ओपन गरेर नेपाली लगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लिएर जाने निर्णय गरेको छ, नेपाली विद्यार्थीहरु के के सावधानीसहित के–के कुरा बुझेर, कसरी जानुपर्छ भन्ने विषयमा विद्यार्थी र अभिभावक सजग बनाउने हेतुले हामीले बोलाएका हौँ । अस्ट्रेलिया डिसेम्बर १ पछि जान पाउने भन्ने निर्णय भएको छ, अझै पनि धेरै शहरहरुमा क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यता छ, नबुझिकन जाँदा विद्यार्थी अलपत्र पर्न सक्छन् भन्ने कुरामा सजग बनाउनलाई हो, तीन वटा राज्यबाहेक अन्य राज्यमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको कारण विद्यार्थीहरुलाई सतर्क बनाउन पत्रकार सम्मेलन गरिएको हो ।’

अध्यक्ष पाण्डेले जापान जाने विद्यार्थीहरुको हकमा भने सिओइ आएकाहरूले पनि एडिशनल स्क्रिनिङ सर्टिफिकेट लिनुपर्ने नियम बनाएको भन्दै त्यसतर्फ सचेत रहन र हतारमा अप्वाइन्टमेन्ट लिने र सिट बुक गर्ने काम नगर्न आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

पुस ११, २०८०

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x