×

NMB BANK
NIC ASIA

४ महिनामै ६ खर्ब ५० अर्ब रुपियाँ बाहिरियो

मंसिर ९, २०७८

NTC
Premier Steels

बजारमा  तरलताको समस्या कायम रहँदा नेपालको आयात भने चुलिएको छ।  भन्सार  विभागले  बुधबार  सार्वजनिक  गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को कात्तिकसम्मको अन्तर्राष्ट्रिय  व्यापार  तथ्याङ्कअनुसार  नेपालबाट चार  महिनामै  वस्तु  आयातबापत  छ  खर्ब  ५०  अर्ब रुपियाँ बाहिरिएको छ।
 यो अघिल्लो आवको चार महिनाको तुलनामा करिब  ६२  प्रतिशतले  बढी  हो।  गत  कात्तिकसम्म नेपालले  चार  खर्ब  रुपियाँ  बरारबको  वस्तु  आयात गरेको थियो। कात्तिकसम्म  सबैभन्दा  बढी  ३४  अर्ब  ३३ करोड रुपियाँको वस्तु आयात गरेको छ। त्यसपछि १८ अर्ब ७५ करोड रुपियाँको कच्चा भटमास तेल, १८ अर्ब ६६ करोड रुपियाँको पेट्रोल, १७ अर्ब ६६ करोड  रुपियाँको  अर्धतयार  फलाम  तथा  स्टिलका उत्पादन  र  १७  अर्ब  ४३  करोड  रुपियाँको  एलपी ग्यास  आयात  भएको  छ।  सरकारले  सबैभन्दा  धेरै चिन्ता  देखाएको  सुन  भने  १०  अर्ब  ४३  करोड रुपियाँको आयात भएको देखिन्छ। नेपालले सबैभन्दा धेरै भारतबाट तीन खर्ब ८६ अर्ब  रुपियाँको  वस्तु  आयात  गरेको  छ।  त्यसपछि चीनबाट ९४ करोड ३० लाख, इन्डोनेसियाबाट २३ अर्ब २६ करोड, अर्जेन्टिनाबाट १९ अर्ब ९१ करोड र  संयुक्त  अरब  इमिरेट्सबाट  १८  अर्ब  ३८  करोड रुपियाँको वस्तु आयात भएको तथ्याङ्क छ। 
आयात  चुलिए  पनि  निर्यातमा  भएको  वृद्धि दरले  व्यापार  घाटा  सामान्य  भए  पनि  कम  गर्न सहयोग पुगेको छ। कात्तिकसम्म नेपालले ८२ अर्ब १२  करोड  रुपियाँ  बराबरको  वस्तु  निर्यात  गरेको छ। जुन अघिल्लो कात्तिकको तुलनामा दोब्बरभन्दा बढी हो, गोरखापत्रमा खबर छ ।
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x