२९ जेठ २०८३, शुक्रबार

‘ब्लाउज’का कारण ट्रोलको शिकार बनिन् निया शर्मा

मंसिर ९, २०७८
‘ब्लाउज’का कारण ट्रोलको शिकार बनिन् निया शर्मा

बलिउड अभिनेत्री निया शर्मा ट्रोलको शिकार बनेकी छिन् । 

सामाजिक सञ्जालमा भाइरल उनको तस्वीरका कारण उनी ट्रोलको शिकार बनेकी हुन् ।

नियाले इन्स्टाग्राम अकाउन्टमा एक तस्वीर शेयर गरेकी छन् । 

सो तस्वीरमा उनले लेहेंगा र चोली पहिरिएकी छन् । 

ट्रेडिशनल ड्रेसमा भएपनि तस्वीरमा उनलाई निकै बोल्ड देखिएको छ । 

उनले निकै कसिलो चोली लगाएको तस्वीरमा देख्न सकिन्छ, सोही कारण उनीमाथि ट्रोल गरिएको हो । 

तस्वीरमा केहीले नियाको फिगर र स्टाइल निकै सुन्दर देखिएको भन्दै तारिफ गरेका छन् । तर कोहीले भने उनको ट्रोल बनाएर मजाक उडाएका छन् ।

एक इन्स्टाग्राम प्रयोगकर्ताले उनको तस्वीरमा कमेन्ट गरेका छन्,mाग्राम प्रयोगकर्ताले उनको तस्वीरमा कमेन्ट गरेका छन्,‘थोरै ब्लाउजको पनि ख्याल गर्नु, राइट साइडमा धेरै नै तल झरेछ !’

अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘योभन्दा राम्रो तिमीले ब्रा लगाउने थियौ ।’

यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘टेलरले सही नाप लिएका थिएनन् !’

salt training

कमेन्ट गर्नुहोस्