०५ असार २०८३, शुक्रबार

सुडान घोटलाका दोषी पूर्व एआइजी थापाले पनि गरे सर्वोच्चमा आत्मसमर्पण

कात्तिक २०, २०७४
सुडान घोटलाका दोषी पूर्व एआइजी थापाले पनि गरे सर्वोच्चमा आत्मसमर्पण

काठमाडौं, ११ असार - सुडान घोटलामा दोषि प्रमाणित भएका नेपाल प्रहरीका पूर्व एआइजी श्यामसिंह थापाले पनि अाइतवार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई अदालतले कारागार चलान गरेको छ । केहीदिन अघि उक्त घोटलामा दोषि देखिएका नेपाल प्रहरीका दुई पूर्व आइजीपी, एक एआइजी र एक डिआइजीले पनि आत्मसमपर्ण गरेका थिए । उनीहरु अहिले डिल्लिबजार कारागारमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्