२६ जेठ २०८३, मंगलबार

परीक्षाफल प्रकाशित

कात्तिक २०, २०७४
परीक्षाफल प्रकाशित


काठमाडौँ, ११ असार - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ पुस÷माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको भूगोल र जेन्डर स्टडिज विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।tu-625x405

उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ । यसलाई नेपाल टेलिकम को १६०२ मा डायल गरेर समेत थाहा पाउन सकिनेछ । साथै MA ७२ टाइप गरी ३४९४९ मा SMS गरेर पनि थाहा पाउन सकिनेछ । रासस

salt training

कमेन्ट गर्नुहोस्