०६ साउन २०८३, बुधबार

मेट्स इन्टरनेशनल बन्यो नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर

मंसिर १३, २०७८
मेट्स इन्टरनेशनल बन्यो नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर

मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ ।

यसको लागि मेट्स इन्टरनेशनल  र नेपाल आइडलको नेपालको आधिकारिक संचालक बा्रण्ड वर्थ र एपी वान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो ।

यो सम्झौता सगैँ मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को आधिकारिक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर  बनेको छ ।

नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरको ट्यागलाइन लिएर मेट्स इन्टरनेशनल नेपाल आइडल सगँ जोडिएको हो ।
 

कमेन्ट गर्नुहोस्