०७ असार २०८३, आइतबार

प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण, एपीएफ अस्पतालमा भर्ना

मंसिर १३, २०७८
प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण, एपीएफ अस्पतालमा भर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमण पुष्टि भएपश्चात उनी उपचारार्थ एपीएफ अस्पतालमा भर्ना भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले लोकान्तरलाई जानकारी दिए । 

प्रधानन्यायाधीश राणामा नियोनिया समेत देखिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्