२६ जेठ २०८३, मंगलबार
एमाले महाधिवेशन

एमाले महाधिवेशन : बिहान ४ बजेपछि यी पदहरूमा मतदान शुरू

मंसिर १४, २०७८
एमाले महाधिवेशन : बिहान ४ बजेपछि यी पदहरूमा मतदान शुरू

चितवनको सौराहमा जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा मंगलवार बिहान ४ बजेपछि मतदान शुरू भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले सोमवार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोमा मंगलवार बिहानदेखि मतदान शुरू भएको हो ।

मतदान शुरू भएसँगै एमाले पदाधिकारीका उम्मेदवारहरूले शुरूमा मतदान गरेका छन् । अध्यक्ष केपी शर्मा ओली, भीम रावल, विष्णु पौडेल लगायतले मतदान गरेका छन् ।

केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गराउन उम्मेदवारी फिर्ता गराउने प्रयास गर्दा अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको थियो । निर्विरोध नभएका पदमा चुनाव हुँदैछ ।

यस्तो छ उम्मेदवारको अन्तिम नामावली – 

salt training

कमेन्ट गर्नुहोस्