काठमाडौं, १२ असार– आज प्रकाशित विभिन्न पत्रपत्रिकामा दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भड्किलो प्रचार शैली, चुनाव प्रचारमा अत्यधिक पैसा खर्च र काठमाडौं महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई मोवाईल दिने निर्णय र सवत्र विरोध भएपछि फिर्ता लिनुपरेको अवस्था लगायतलाई व्यंग गरेर कार्टुन छापिएका छन् ।


