×

NMB BANK
NIC ASIA

युनिभर्सल पब्लिक ट्वाइलेट ललितपुर महानगरलाई हस्तान्तरण

मंसिर १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (सोना)   सन् १९९) मा सरकारी, निजी क्षेत्र र प्राज्ञिक क्षेत्रको प्रतिनिधित्व गर्ने उत्साही वास्तुकारहरूको समूहद्वारा स्थापना गरिएको थियो।

Muktinath Bank

सोनाले  स्थापना नौ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै क्रममा सोनाले बुधवार ललितपुर पाटन ढोका मा सार्बजनिक शौचालय (युनिभर्सल पब्लिक ट्वाइलेट) उद्घाटन तथा हस्तान्तरण गरेको छ ।


Advertisment
Nabil box
Kumari

एक कार्यक्रमको आयोजना गर्दै सोनाले सो शौचालयको उद्घाटन गरेको हो ।

Vianet communication
Laxmi Bank

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबू महर्जनको प्रमुख आतिथ्यमा शौचालय उद्घाटन गरिएको थियो ।

कार्यक्रममा कनमणि दिक्क्षित, ललितपुर महानगरपालिका वडा १० का अध्यक्ष नरसिंह ब्यान्जन्कार लगायतको उपस्थिति रहेको थियो  ।

युनिभर्सल पब्लिक ट्वाइलेट एउटा सम्मानित सामाजिक उत्तर्दाइत्वको परियोजना हो जसको परिकल्पना आर्किटेक्ट एसिया क्षेत्रीय परिषद् (आर्केसिया) र सोसाइटी अफ नेपाल आर्किटेक्ट्सले गरेको थियो भने, आर्केसियाको आर्थिक सहयोग र ललितपुर महानगरपालिकाको भूमि ब्यबस्थापनमा पाटनढोका बसपार्कमा निर्माण भएको हो।

आर्केसियाका निवर्तमान अध्यक्ष मलेशिया कि आर्किटेक्ट तान पेइङ र तत्कालीन ए.सि.एस.आर  अध्यक्ष आर्किटेक्ट जोसेफ क्वानले सोनाको १०औं कार्यकारी समितिका अध्यक्ष स्वरूप गुरुङ कोनेको अध्यक्षतामा काठमाडौंमा भएको १७औं आर्केसिया फोरम २०१३ मा परिकल्पना गरेका थिए। आर्केसियाले उपत्यकाको दरबार स्क्वायरमा विश्वव्यापी सार्वजनिक शौचालय डिजाइन गर्न अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता सुरु गरेको थियो जसमा सोना सदस्य आर्किटेक्ट नीरज महर्जनले डिजाइन प्रतियोगिता जितेका थिए।

सोनाको ११औं कार्यसमिति अन्तर्गत आर्किटेक्ट किशोर थापा र एस.सी.एस.आर अध्यक्षले उपयुक्त साइटको खोजी गरे । १२औं कार्यकारिणी समिति अध्यक्ष आर्किटेक्ट सुमन नन्द वैद्यले पाटनढोकामा ११औं कार्यसमिति देखि आर्किटेक्ट राजेश थापा नेतृत्वको सामाजिक उत्तरदायित्वको लागि सोना उप-समिति (एस.सी.एस.आर) लाई परियोजना हस्तान्तरण गरेको थियो जसका संयोजक आर्किटेक्ट सुरज खनाल थिए।

एस.सी.एस.आर द्वारा विभिन्न स्थानीय सरकारहरू र आर्केसियासँग गरिएको धेरै छलफल पछि, पाटनढोकाको साइट परियोजनाको लागि उपयुक्त भएको ठहर भयो। सोनाको औपचारिक अनुरोधमा वरिष्ठ इन्जिनियरहरू, नागरिक समाजका अगुवाहरू र ज्यापु समाजको सहयोगमा, सोनाले भवन निर्माण सम्पन्न भएपछि ललितपुर महानगरपालिकालाई सम्पूर्ण स्वामित्व लिने, ब्यबस्थापन गर्ने गरि हस्तान्तरण गर्ने सर्तमा ललितपुर महानगरपालिकाले उदारतापूर्वक जग्गा उपलब्ध गराएको थियो ।

आर्किटेक्ट अन्जु मल्ल प्रधानको नेतृत्वमा रहेको सोनाको १३औँ कार्यकारी समितिको कार्यकालमा आयोजनाको निर्माण सुरु भएको थियो। डिजाइन प्रतियोगिताको विजेता आर्किटेक्ट महर्जनलाई परियोजना परामर्शदाता र शितल निर्माण प्रा. लिमिटेड QCBS अन्तर्गत ठेकेदारको रूपमा छनोट भएका थिए।

आर्केसिया र सोनाले परियोजनाको ९०% रकम उपलब्ध गराएका थिए भने  बाँकी बजेट फेरि ललितपुर महानगरपालिकाले एरोसान समूहमार्फत सहजीकरण गरेको थियो। आयोजनामा दिगो पक्ष थप्दै शौचालयबाटै उत्पादन हुने बायोग्यास प्लान्टबाट निस्कने ग्यासलाई शौचालय परिसर भित्र रहेको क्याफेटेरियामा पकाउनका लागि प्रयोग गरिने छ।

सार्वजनिक शौचालयमा शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकहरूका लागि पनि सुविधा समावेश गरिएको छ। स्यानिटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन, स्तनपान कुर्सी, र शिशु डायपर चेन्जिङ काउन्टर व्यवस्थापन गरिएको छ ।

निर्माण कार्य र जग्गा स्वीकृतिका सबै समस्याहरू पार गर्दै र सबै सरोकारवालाहरूको उदार सहयोगमा यो परियोजना अक्टोबर २०२१ मा सम्पन्न भएको छ।  यस युनिभर्सल पब्लिक ट्वाइलेट बुधवार  ललितपुर महानगरपालिका लाई हस्तान्तरण भएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x