
यो संसारमा अनेकौं आश्चर्यजनक तथ्यहरू छरिएर रहेका छन् । ती सबैका बारेमा हामीले जानकारी नराखेका हुन सक्छौं । नारी र पुरुषका बीचका केही यस्ता आश्चर्यलाग्दा तथ्यहरू हामी यहाँ पेश गर्दैछौं ।

हामी मगमग बास्ना आउने व्यक्तिलाई बढी आकर्षक ठान्छौं ।
अदुवाले सम्बन्ध बनाउने भावनालाई उत्तेजित पार्छ । अदुवा खाँदा तपाईंको मुटुको चाल तीव्र हुन्छ, रक्तसञ्चार राम्रो हुन्छ र तपाईंलाई उत्साहित बनाउँछ ।
एक अध्ययनका अनुसार ब्रेकअप भएपछि महिलाको तुलनामा पुरुषले बढी भावनात्मक पीडा महसूस गर्छन् ।
केही मानिस वीर्यले उमेर बढ्नबाट रोक्छ भन्ने मान्यता राख्छन् किनकि यसले छालालाई टाइट बनाउँछ ।
निद्रा नलाग्ने पुरुषहरू आफूसँग सम्बन्ध राख्न महिलाहरू इच्छुक छन् भन्ने ठूलै भ्रम पाल्छन् ।
सम्बन्ध राख्दा शरीरबाट निस्कने एन्डोर्फिनले ड्रग खाएभन्दा बढी मजा दिन्छ ।
करीब १२ प्रतिशत वयस्कले कार्यालयमै सम्बन्ध बनाउँछन् ।
५७ प्रतिशत महिलाले मात्र चरमसुख अनुभव गर्छन् ।
हप्ताको दुईचोटि सम्बन्ध बनाउने पुरुषको मुटुरोगको जोखिम लगभग आधी घट्छ ।
एजेन्सी