०४ साउन २०८३, सोमबार

मध्यरातदखि बागमतीको मतगणना सुरु गर्ने तयारी

मंसिर १८, २०७८
मध्यरातदखि बागमतीको मतगणना सुरु गर्ने तयारी
फाइल तस्बिर

नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तरगत बागमतीको नेतृत्व चयनका लागि भएको मतदान शनिबार राति ११ बजे सम्पन्न भएको छ । बागमतीमा कुल मतदाता २१५१ रहेकामा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
अब मतगणना राति १२ बजेबाट सुरु गर्नेगरी तयारी भएको छ । प्रदेश सभापतिमा  इन्द्रबहादुर बानियाँ,  जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान भिडेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्