२५ जेठ २०८३, सोमबार

राजेन्द्र लिङ्देनको अग्रता कायमै, कसको कति मत ?

मंसिर १९, २०७८
राजेन्द्र लिङ्देनको अग्रता कायमै, कसको कति मत ?

राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ। निर्वाचन समितिका एक सदस्यका अनुसार राजेन्द्र लिङ्देन ११ मत भन्दा बढीले अगाडि रहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार कमल थापाले १०२० मत ल्याउँदा लिङ्देनले ११२१ मत ल्याएका छन् । गणना जारी छ। 

salt training

कमेन्ट गर्नुहोस्