२४ जेठ २०८३, आइतबार

राप्रपा अध्यक्ष पदमा निर्वाचन : लिङ्देन अघिअघि, थापा पछिपछि

मंसिर १९, २०७८
राप्रपा अध्यक्ष पदमा निर्वाचन : लिङ्देन अघिअघि, थापा पछिपछि

राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ।  

पछिल्लो मत परिणाममा पनि राजेन्द्र लिङ्देनले अग्रता कायमै गरेका छन् ।

अध्यक्षका उम्मेदवार कमल थापाले १०२० मत ल्याउँदा लिङ्देनले ११२१ मत पाएका छन् । 

राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए ।

४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५०६ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्