4895 shares
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले विजयी लिङ्देनले १८४४ मत र पराजित थापाले १६१७ मत ल्याएको जानकारी दिए ।