११ असार २०८३, बिहीबार

बागमतीमा बानियाँलाई पछि पार्दै केसीले अग्रता लिए

मंसिर १९, २०७८
बागमतीमा बानियाँलाई पछि पार्दै केसीले अग्रता लिए

नेपाली काँग्रेस बागमतीको नेतृत्व चयनका लागि भएको मतदानको मतगणनामा २०० मत गन्दा सभापतिका उम्मेदवार जगदीश्वर नरसिंह केसीले अग्रता बनाएका छन् ।  उनले ११२ मत पाउँदा इन्द्र बानियाँले ८६ मत पाएका छन् । यस्तै २ मत बदर भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्