२५ जेठ २०८३, सोमबार

चौधरी देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार

मंसिर २४, २०७८
चौधरी देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार

काँग्रेस नेता उमाकान्त चौधरी शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार हुने भएका छन् । उनी कृष्ण प्रसाद सिटौला समूहका हुन् ।  देउवा र सिटौलाबीच शुक्रबार भएको सहमतिअनुसार चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने तय भएको एक नेताले जानकारी दिए । काँग्रेसको निर्वाचन प्रक्रिया शनिबारदेखि सुरु हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्