०१ असार २०८३, सोमबार

पुरानो कारबाट यी व्यक्तिले बनाए हेलिकप्टर (भिडियो)

मंसिर २६, २०७८
पुरानो कारबाट यी व्यक्तिले बनाए हेलिकप्टर (भिडियो)

संसारमा जुगाडबाट काम चलाउनेहरू धेरै छन् । 

एक व्यक्तिले पुरानो कारका पाटपुर्जाहरूबाट हेलिकप्टर बनाएर जुगाडको उच्चतम नमूना प्रस्तुत गरेका छन् । 

फोक्सवागन बीटल इन्जिनबाट यो हेलिकप्टर बनाइएको बताइएको छ । 

भिडियोमा व्यक्तिले हेलिकप्टरलाई सडकमा लगेको र रनवेमा प्लेन गुडाएझैं गरी गुडाएर उडाएको देखिन्छ । सडकमा ल्याएर हेलिकप्टरको रोटर घुमाएर ती व्यक्तिले एकछिनपछि त्यसलाई सडकमा गुडाउँछन् अनि हेलिकप्टर उडाउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्